माइत हिँडेकी गीताको यो हालत « Nagarik Khabar

माइत हिँडेकी गीताको यो हालत



दाङ । दाङको घोराही उपमानगरपालिका १ काउलेमा भएको सवारी दुर्घटनामा एक महिला गम्भीर घाइते भएकी छिन् ।

घोराहीदेखि कुडुले तिराम जाँदै गरेको ना ३ ख ९४१६ नम्बरको बसले सोही बसको यात्रुलाई च्याप्दा महिला गम्भीर घाईते भएकी हुन् ।

आज (आइतबार) बसले किचेर घोराही ४ गोग्ली निवासी ३२ वर्षीया गिता विक घाइते भएकी हुन् ।

गिता माइत आउने क्रममा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: