ठमेलको नाइट क्लबमा यसरी नाचे पूर्वराजा ज्ञानेन्द्र (भिडियोसहित) « Nagarik Khabar

ठमेलको नाइट क्लबमा यसरी नाचे पूर्वराजा ज्ञानेन्द्र (भिडियोसहित)



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंस्थित ठमेलमा रहेको एक नाइट क्लबमा छमछमी नाचेका छन् ।

ठमेलको एलओडी (लर्ड अफ ड्रिङ्क्स) लाउन्जमा पूर्वराजा ज्ञानेन्द्र छमछमी नाचेका हुन् । उनी पूर्वयुवराज्ञी हिमानी शाहासहित त्यहाँ पुगेका थिए । झण्डै मध्यरातमा त्यहाँ पुगेका ज्ञानेन्द्र केही घण्टा विताएर फर्किएका थिए ।

पूर्व जानकारीबिना राति करिब ११ बजे पुगेका ज्ञानेन्द्र रातो र चन्द्र सूर्य बोलको गीतमा नाचेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: