सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Nagarik Khabar

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार छापावाल सुन मूल्य ७२ हजार रुपैयाँ कायम गरिएको छ । सोमबार ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँमा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: