बालुवाटारमा भेटवार्तापछि ओली र प्रचण्ड पुगे राष्ट्रपति निवास « Nagarik Khabar

बालुवाटारमा भेटवार्तापछि ओली र प्रचण्ड पुगे राष्ट्रपति निवास



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न महाराजगंजस्थित सित्तल निवास पुगेका छन् ।

ओलीप्रचण्डबीच वान टु वान वार्तापछि दुवै अध्यक्ष भण्डारीलाई भेट्न सित्तल निवास पुगेका हुन् ।

राष्ट्रपतिसँग भेटेर मन्त्रिपरिषद् पुनर्गठनका विषयमा अध्यक्षद्वयले जानकारी गराउने स्रोतले जनाएको छ । त्यस लगत्तै सचिवालय बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: