उपेन्द्र यादव पुगे भाजपा कार्यालयमा « Nagarik Khabar

उपेन्द्र यादव पुगे भाजपा कार्यालयमा



काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भारतीय जनता पार्टीका महासचिव राम माधवलाई भेटेका छन् । भाजपा कार्यालय पुगेर उनले भाजपाका महासचिव राम माधवलाई भेटेका हुन् ।

नेपालमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी भैरहेका समयमा उपप्रधानमन्त्री यादव नयाँ दिल्लीमा छन् । उनी स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा भाग लिन गएका थिए । यादव शुक्रबार काठमाडौं फर्किनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: