मन्त्रिपरिषदमा को हटे, को-को बने मन्त्री ? (सूचीसहित) « Nagarik Khabar

मन्त्रिपरिषदमा को हटे, को-को बने मन्त्री ? (सूचीसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । केही मन्त्रीलाई हटाएका प्रधानमन्त्रीले भएका मन्त्रीको पनि जिम्मेवारी परिवर्तन गरेका छन् ।

नयाँ मन्त्रीको सपथग्रहणको समय राखिएको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालयमा कानुनमन्त्री भानुभक्त ढकाल र कानुनमन्त्रीमा यादवलाई जिम्मेवारी दिइएकोछ ।

हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: