मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व १६ बाट ८ ! « Nagarik Khabar

मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व १६ बाट ८ !



काठमाडौं । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागितालाई संविधानले नै प्रत्याभूत गरेको छ ।

तर, मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व झन् घट्दै गएको छ ।

बुधबार शीतलनिवासमा पुगेको सूचीअनुसार दुई महिला मन्त्री हटाएकोमा नयाँ एकजना महिला पनि समेटिएका छैनन् ।

यससँगै पुनर्गठित सरकारमा महिला सहभागिता १६ प्रतिशतबाट झरेर ८ प्रतिशत कायम भएको छ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: