नवनियुक्त मन्त्रीको सपथ ११ बजे « Nagarik Khabar

नवनियुक्त मन्त्रीको सपथ ११ बजे



काठमाडौं । बुधबार नियुक्त भएका नयाँ मन्त्रीहरुले बिहीबार विहान ११ बजे पद तथा गोपनीयताको सपथग्रहण गर्ने भएका छन् ।

नवनिुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराउनेछिन् ।

 राष्ट्रपति भवन शितल निवासमा मन्त्रीहरुको सपथग्रहण समारोहको आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: