कम्युनिष्ट मन्त्रीले ईश्वरको नाममा लिए सपथ « Nagarik Khabar

कम्युनिष्ट मन्त्रीले ईश्वरको नाममा लिए सपथ



काठमाडौं । हिजो (बुधबार) नियुक्त भएका नयाँ मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

नवनिुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ खाएका हुन् ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहबीच मन्त्रीहरुले सपथ ग्रहण गरेका हुन् ।

यसैबीच, हिजो नियुक्त भएका कम्युनिष्ट मन्त्रीहरूले ईश्वरको नाममा सपथ लिएका छन् ।

यो पढ्नुभयो ?

थममाया भन्छिन् ‘प्रभाकारीताका साथ काम गरेकी थिएँ’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: