मन्त्रिमण्डल हेरफेर : जसले पाए धोका « Nagarik Khabar

मन्त्रिमण्डल हेरफेर : जसले पाए धोका



काठमाडौं । आकांक्षीको चर्को प्रेसरको कारण मन्त्रिपरिषद पुनर्गठनको सूचना प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्न नसकेको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

त्यकारण बुधबार राति मात्रै राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद पुनर्गठनको सूचना निकाल्नुपरेको प्रधानमन्त्री ओलीको निजी सचिवालयका एक सदस्यले बताए ।

उक्त सूचनाले नवनियुक्त मन्त्री छक्क परेजस्तै अत्याधिक चर्चा भएर पनि समेटिन नसकेका नेताहरु खङरङग परेका थिए । तीनैमध्येका हुन् प्रभु साह । मातृका यादव बाहिरिने निश्चित भएपछि अध्यक्ष प्रचण्डले साहलाई मातृकाको ठाउँमा पठाउने बताएका थिए ।

सूची सार्वजनिक भएसँगै पूर्वमाओवादीका देवेन्द्र पौडेल, पम्फा भुषाललगायत नेता पनि अचम्ममा परे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: