विश्व शान्तिका देशको सूचीमा नेपालको फड्को (सूचीसहित) « Nagarik Khabar

विश्व शान्तिका देशको सूचीमा नेपालको फड्को (सूचीसहित)



काठमाडौं । नेपालले विश्व शान्तिका देशको सूचीमा सुधार गरेको छ । अघिल्लो वर्ष भन्दा नेपालले १२ स्थान सुधार गर्दै आफूलाई ७६ औं स्थानमा राख्न सफल भएको छ ।

देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायतका विभिन्न २३ वटा आधारमा मूल्याङ्कन गरिएको हो ।

विश्व शान्तिको सूचीमा आइसल्यान्ड पहिलो स्थान कायमै छ भने अफगानिस्तान अन्तिम स्थानमा छ। दक्षिण एसियामा भुटान र श्रीलंका पछि नेपाल तेस्रो शान्तिपूर्ण देश बनेको छ ।

हेर्नुस् शान्तिपूर्ण देशको सूची

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: