मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ « Nagarik Khabar

मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ



सिरहा । मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले पाँच लाख रुपैयाँ घुसहित शुक्रबार बिहान ११ बजे पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थाबाट उनलाई कार्यालय बाटै रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ । मण्डलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: