बोल्ड दिशा (फोटो फिचर)


SHARES

एजेन्सी । बलिउड ग्ल्यामरस एक्ट्रेस दिशा पटानी आफ्नो फिटनेस तथा सुन्दरताका कारण दर्शकको मनमा बस्न सफल छिन् ।

नयाँ फिल्मका लागि दिशा पटानीले डान्सको ट्रेनिङ लिइरहेकी छिन् । हालै उनले आफ्नो डान्स प्रशिक्षक डिम्पल कोटचाको एक पत्र हात पारेकी छिन् ।

डान्स प्रशिक्षक डिम्पल कोटचाले दिशाको कडा मेहनत र प्यारको लागि धन्यवाद दिएका छन् । साथै प्रशिक्षक डिम्पलले दिशा पटानीजस्तो प्रशिक्षार्थी पाउँदा आफूलाई सौभाग्यशाली ठानेका छन् ।

पत्र पढेपछि निकै खुशी भएकी दिशाले उक्त पत्र सामाजिक सञ्जालमा शेयर समेत गरेकी छिन् ।

दिशाले सुशान्त सिंह राजपूतसँग एमएस धोनी एन अनटोल्ड स्टोरीमार्फत बलिउडमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनले बागी २, भारत लगायतका केही ठूला फिल्ममा समेत काम गरेकी छिन् । दिशाले हालै फिल्म मंगलको लागि आफ्नो शेड्युल पूरा गरेकी छिन् । यस फिल्ममा उनी आदित्य राय कपूरसँग देखिदैछिन् ।

 मंगलपछि उनी फिल्म राधेमा सलमान खानको अपोजिट मेन लिड एक्ट्रेसको रुपमा देखिनेछिन् । यस फिल्म आउने इदको अवसरमा रिलिज हुँदैछ ।

यसैबीच एकता कपूरले आफ्नो नयाँ फिल्ममा दिशा पटानीलाई साइन गराएकी छिन् । उक्त फिल्ममा दिशा एक सानो शहरकी पञ्जावी युवतीको रुपमा प्रस्तुत हुनेछिन् ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Just wrapped🦋 A great association coming up real soon with my most favourite brand❤️ most excited🌸

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

🌹

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

🧨 🎆 🎇 #MYCALVINS #CK50 @calvinklein

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

🌹🍎 #MYCALVINS #CK50 @calvinklein

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

#MYCALVINS @calvinklein

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

💅💅💅 #MyCalvins @calvinklein

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

🌸🌸 #MyCalvins @calvinklein

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

#MyCalvins @calvinklein🌸

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Heaven☀️

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

☀️😊

A post shared by disha patani (paatni) (@dishapatani) on


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV