फेरि भाइरल भइन् राधिका (फोटोफिचर)


एजेन्सी । राधिक अप्टे आफ्नो सेक्सी र बोल्ड लुक्सका कारण चर्चामा रहदै आइरहन्छिन् । इन्टरनेटमा राधिकाको सेक्सी लुक भाइरल हुन्छ। एक पटक फेरि उनको सेक्सी लुकले इन्टरनेट रंगिएको छ। भिडियोमा राधिका सेक्सी ड्रेसमा देखिएकी छन्।
सेक्सी आउटफिटमा न्युड मेकअपका साथ देखिएकी उनलाई फ्यानले फलो गरेका छन्। उनको यो भिडियो एक अवार्ड कार्यक्रममा खिचिएको हो। उनको इन्स्टाग्राम एकाउन्ट पनि सेक्सी फोटो र भिडियोले भरिएको छ।
राधिका आप्टे पछिल्लो समय बलिउड फिल्म अन्धाधुनमा देखिएकी थिइन्। फिल्ममा उनी आयुष्मान खुरानाकी गर्लफ्रेन्डको भूमिकामा थिइन्। फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो। फिल्ममा तब्बु नकारात्मक भूमिकामा थिइन्।
यसको कथा दर्शकले निकै मन पराएका थिए। अहिले भने उनी फिल्मभन्दा वेब सिरिजमा बढी ध्यान दिइरहेकी छन्।
View this post on InstagramPhoto by @jatinkampani styled by @aasthasharma 💄 @namratasoni for @maxim.india
View this post on Instagram#gqindia #gqwomen #TarunVishwa @vijendra.bhardwaj @deepa.verma.makeup @tanster24
View this post on Instagram
