धरानमा नेकपाले बढायो अग्रता, कांग्रेस उम्मेदवार ३१७ मतले पछाडि


SHARES

काठमाडौं । उपनिर्वाचन २०७६ अन्तर्गत धरान उपमहनरपालिका प्रमुखका लागि भएको निर्वाचनमा नेकपाले अग्रता कायमै राखेको छ ।

यसअघिको प्रारम्भिक परिणाम अनुसार १७ मतले अगाडि रहेको नेकपा पछिल्लो परिणाम अनुसार ३ सय १७ मतले अगाडि रहेको छ ।

वडा नम्बर १८, १९ र २० को मतगणना गर्दा नेकपाले २३०९ मत पाएको छ । नेकपालाई २२९२ मतका साथ नेपाली कांग्रेसले पछ्याइरहेको छ ।

अहिले वडा नम्बर १७ मा मतगणना सुरु भएको छ ।

याे पनि ।

उपनिर्वाचन २०७६ : धरान उपमहानगरमा कडा टक्कर, नेकपालाई १७ मतको अग्रता


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV