उपनिर्वाचन कास्की प्रतिनिधिसभा-२: नेकपा ११८४६, कांग्रेस ५८८६

SHARES

पोखरा । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले अग्रता बढाउँदै लगेकी छिन् ।
पछिल्लो मतपरिणामअनुसार विद्याले ११ हजार ८४६ मत ल्याएकी छिन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भने ५ हजार ८८६ मत ल्याएका छन् ।
निकै चासोपूर्वक हेरिएको यस क्षेत्रको मतगणना जारी छ ।
SHARES

mode_editप्रतिक्रिया
यो पनि पढौँ