सुजन र सुरजको दादागिरी (भिडियो)


SHARES

काठमाडौं । सुजन इगल र सुरज मल्लको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तिलक ओली र राजेश खड्काको आवाजमा रहेको गीतमा सुजन इगल र सुरज मल्लको अभिनय रहेको छ ।

दादागिरी बोलमा रहेको गीतको शब्द तिलक ओलीले लेखेका हुन् ।

गामबेशी डिजिटल स्टुडियोमा तयार भएको गीतको भिडियो गोविन्द बिबशले निर्देशन गरेका हुन् ।

गुण्डागर्दी र ग्याङ्गफाइटलाई आधार बनाएर तयार पारिको भिडियोमा सुजन र सुरजको दुई समुहबीचको विवादलाई देखाइएको छ ।

भिडियोमा सागर गौतमको छायांकन र राजकुमार मगरको सम्पादन रहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV