बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ आइसीयूबाटै पक्राउ


SHARES

काठमाडौं । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णराज गिरीलाई प्रहरीले आइसियुबाटै पक्राउ गरेको छ ।

आफूविरुद्ध बलात्कारको आरोप लागेपछि सिद्धबाबा बिराट नसिंङ होम, विराटनागरको आइसियुमा भर्ना भएका थिए ।

यद्यपी प्रहरीले उनलाई आइसियुबाटै पक्राउ गरेको हो ।

उनलाई सोमबार बिहान पाँच बजे अस्पतालबाटै पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकार दिए ।

उनिविरुद्ध सुनसरी प्रहरीले बुधबार मुद्दा दायर गरेपछि शुक्रबार पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो ।

त्यसलगत्तै सिद्धबाबा अस्पताल भर्ना भएका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV