प्रधानमन्त्रीका सल्लाहकार भन्छन् , 'अनुचित आलोचना जनताले अश्वीकार गरे'


SHARES

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र पार्टीको अनुचित आलोचना जनताले अश्वीकार गरेको दावी गरेका छन् ।

फेसबुक मार्फत उनले नेकपाले एकताअघि भन्दा धेरै सिटमा विजयी हासिल गरेको बताए । उपचुनावमा नेकपाले ५९ दशमलब ८ प्रतिशत सिट जितेको उनको भनाइ छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV