प्रधानमन्त्रीले अस्पतालबाटै पठाए यस्तो भिडियो सन्देश (भिडियोसहित)


SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाट एक भिडियो सन्देश सार्वजनिक गरेका छन् ।

उक्त सन्देशमा प्रधानमन्त्ती ओलीले आफ्नो स्वास्थ्यमा राम्ररी सुधार भइरहेको बताएका छन् ।

'उठेर बोल्न सक्ने कुरा गर्न सक्ने समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।' प्रधानमन्त्रीले भनेका छन्, 'हिजो मैले सागको उद्घाटन पनि लाइभ हेरेँ ।'

भिडियो सन्देशमा प्रधानमन्त्रीले के-के भने ?

भिडियो हेर्नुहोस्ः


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV