न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोट : १ जनाको मृत्यु, २० जना घाइते (भिडियोसहित)


SHARES

एजेन्सी । न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । कम्तिमा २० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ज्वालामुखीपछि केही व्यक्ति वेपत्ता भएको अनुमान गरिएको छ । न्यूजिल्याण्डका प्रधानमन्त्री ज्याकिडा आर्डर्नले विष्फोट निकै ठूलो भएको बताएकी बीबीसीले जनाएको छ ।

सन् २००१ यता पहिलो पटक ज्वालामुखी विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV