१३औँ साग : बक्सिङमा नेपालकी मिनु गुरुङको ऐतिहासिक स्वर्ण



काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा नेपाली खेलाडी मिनु गुरुङले पहिलो स्वर्ण जितेकी छन् । गुरुङ बक्सिङमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर बनेकी छन् ।

सागमा नेपालले बक्सिङ तर्फ २० वर्षपछि स्वर्ण जितेको हो । मिनुले श्रीलंका र भारतका खेलाडीलाई हराइन् । यसअघि सन् १९९९ मा काठमाडौंमै भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV