१३औँ सागमा गौरिकाको अर्को कीर्तिमान: जितिन् ४ स्वर्ण !


SHARES

काठमाडौं । १३औँ सागमा पौडीकी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा थप एक स्वर्ण पदक जितेकी छन् । उनी एक प्रतियोगितामा धरै पदक जित्ने खेलाडी बनेकी छन् ।

आइतबार एउटै सागमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाएकी उनले सोमबार आफ्नै कीर्तिमान तोडेर चार स्वर्ण जितिन् ।


गौरिकाले १०० मिटर फ्रीस्टाइल ५८।१३ सेकेन्डमा पूरा गर्दै सोमबार स्वर्ण पदक जितेकी हुन् ।

१३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV