१४औँ साग पाकिस्तानमा गर्ने ओलम्पिक काउन्सिलको निर्णय


SHARES

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत १४औँ प्रतियोगिता श्रीलंका र माल्दिभ्समा गर्ने चर्चा चलिरहेका बेला पाकिस्तानमा गर्ने निर्णय भएको छ ।

काठमाडौंमा सोमबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले काउन्सिलको सचिवालय काठमाडौंमा राख्ने र १४औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको छ ।
यसअघि १४औँ साग श्रीलंका र माल्दिभ्समा गर्ने चर्चा थियो ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV