अर्थविद् अधिकारीको विश्लेषण: निर्वाचन प्रणालीले महंगी बढाउन सहयोग पुग्यो (भिडियो)

प्रिबजेट बहसः


SHARES

काठमाडौँ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले हरेक वर्षको बजेट आसपास नेताकै कारण महँगी बढ्ने गरेको दाबी गरेका छन् । नागरिक खबरसँगको कुराकानीमा अर्थविद् डा. अधिकारीले नेताले चुनाव खर्च उठाउनका लागि बजारमा हस्तक्षेप नगर्ने गरेको र बजार हस्तक्षेप नगर्दा महँगी बढेको दाबी गरे ।

अर्थविद् अधिकारीले हरेक वर्ष बजेट आउने समय आसपासमा महँगी बढ्नुमा व्यवसायीको स्वार्थ भन्दा अन्य कुनै कारण नभएको बताएका छन् । उनले व्यवसायीले गर्ने मनलाग्दी मा नेताहरूले चुनाव खर्च उठाउने योजना घुसाएको आरोप लगाए ।

व्यवसायीले नेतालाई चन्दा दिने र नेताले बजार हस्तक्षेप नगर्ने खालको समस्या भएको उनको भनाई छ ।

हेर्नुहोस पूरा भिडियो-

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १२ गते, सोमबार

menu LIVE TV