सलमानकी एक्स गर्लफ्रेन्डकी छोरीले गरिन् विवाह (फोटोफिचर)



एजेन्सी । अजय देवगनको बिग बजेटको फिल्म शिवायबाट अभिनयको क्षेत्रमा प्रवेश गर्ने सुन्दरी हुन्, सायशा शहगललाई नचिन्ने कमै होलान् ।

तर यो कुरा कमैलाई थाहा छ कि, उनकी आमा बलिउडका भाईजान सलमान खानकी विशेष साथी थिइन् ।

सोमबार सायशाको जन्मदिन हो । सायशा १९९७ अगस्ट १२ मा जन्मिएकी थिइन् ।

सलमान खान र सायशाकी आमा शाहीन बानो सानो बेलाका निकै मिल्ने साथी हुन् । दुई जनाको घनिष्टताको बारेमा छरछिमेकमा पनि थाहा थियो । भारतीय सञ्चार माध्यमका अनुसार यो जोडीको अफेयर चलेको थियो । तर जीवनको एक बिन्दुमा पुगेर यो सम्बन्ध टुट्यो । त्यसपछि सलमान–शाहीन आआफ्नो बाटोमा हिँड्न थाले ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Cuddling mommy is the safest feeling in the world! 😘😘 @shhaheen #newyearseve#hello2019#mommyandme#instapicture#holidayseason#red#favourite#instadaily#love

A post shared by Sayyeshaa (@sayyeshaa) on

सायशाले आफूभन्दा १७ बर्ष जेठो अभिनेता आर्या गलेसँग विवाह गरेकी छिन् । आर्या गले तमिल फिल्मका चर्चित एक्टर हुन् ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Happy birthday my wifey 😘😘😘🤗🤗😍😍😍

A post shared by Arya (@aryaoffl) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Loving you is all I can do! ❤️😘😘 @aryaoffl @magic.elephants #husbandandwife#mylove#forever#mine#wedding#dream#perfect#instaphoto

A post shared by Sayyeshaa (@sayyeshaa) on

सायशा बलिउडका पुराना कलाकार दिलीप कुमारकी नातिनी हुन् । जुन समय सायशा आफ्नो पहिलो फिल्म शिवाय प्रमोट गरिरहेकी थिइन् त्यस समय उनले यो कुरा सार्वजनिक गरेकी थिइन् ।

सायशाले अजय देवगनजस्ता चर्चित कलाकारसँग फिल्म शिवायमा काम गरिन् तर यस क्षेत्रमा उनको करिअर लामो समय जान सकेन । उनले पछि चुनिन्दा फिल्ममा काम गरिन् । त्यपछि उनले विवाह गरेकी हुन् ।

सायशाले जब आर्या गलेसँग विवाह गरिन्, तब यी दुईको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

उनले फेरि फिल्म गर्ने सोच त बनाएकी छैनिन् तर उनी आफूलाई निकै मेन्टेन राख्ने गर्छिन् । उनी लगातार जिम र योगा गर्ने गर्छिन् ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Another click from the #EdisonAwards ❤️ #gown#12thannualedisonawards#chennai#ootd#love#dressingup#instaphoto#photography#instadaily#lovemyjob#awardshow

A post shared by Sayyeshaa (@sayyeshaa) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

#Ghajinikanth ❤️ @aryaoffl @santo23231 #comingsoon#love#traileroutnow#instadaily#instapicture#tamil#excited#instagood

A post shared by Sayyeshaa (@sayyeshaa) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Part 2! #dancewithme#dancelover#love#dancinggirl#passion#yayy#home#instavideo#vidyavox#song#music#part2#instadaily

A post shared by Sayyeshaa (@sayyeshaa) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

❤️ #photoshoot#jatinkampani#lovemyjob

A post shared by Sayyeshaa (@sayyeshaa) on




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV