सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ७१ हजार रुपैयाँ


SHARES

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार सुन प्रतितोला ७१ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ सोमवार ७० हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV