विवाहको दुई बर्षमै डिभोर्स, आखिर किन ?


SHARES

एजेन्सी । हलिउड अभिनेत्री माइली साइरस तथा अभिनेता लिएम हेम्सवर्थ अन्ततः छुट्टिने भएका छन् ।

विवाह गरेको दुुई बर्ष पनि नबित्दै यी जोडीले सहमतिमै छुट्टिने निर्णय गरेका हुन् ।

दुबैले आफ्नो करियरमा ध्यान दिने भन्दै वैवाहिक जीवन टुङ्ग्याउने निर्णय गरेको बताइन्छ ।

दुबैले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए ।

माइली साइरस अभिनेत्री तथा गायिका हुन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV