पोखरामा भीषण आगलागी



काठमाडौं । पोखरामा भीषण आगलागी भएको छ ।

पोखराको भाटभटेनी सुपर मार्केट अगाडि नर्व दुर्गा फर्निचरमा आगलागी भएको हो ।

फर्निचर पसलबाट सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास गरिँदै छ ।

आगो नियन्त्रणको लागि ४ वटा दमकल प्रयोग गरिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV