भाइरल अघोरी बाबा म्युजिक भिडियोमा पनि (भिडियो)



काठमाडौं । अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेका अघोरी बाबा म्युजिक भिडियोमा पनि देखिएका छन् ।

यसअघि उनी एक जुत्ताको विज्ञापनमा देखिएका थिए ।

गायक सुर्य दयालुको म्युजिक भिडियोमा अघोरी बाबाको अभिनय रहेको छ ।

सुर्य दयालुको स्वर र संगीत रहेको ‘तिमीसँग मैले’ बोलको गीतमा श्याम प्रसाद पौडेलको शब्द छ ।

गीतको भिडियो हरि वाग्लेले निर्देशन गरेका छन् भने अघोरी बाबा सहित सजलजंग केसी र शान्ती अधिकारीको अभिनय रहेको छ ।

गीत हेर्नुहोस्ः




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV