नेकपाको ३३ विभाग टुंगो लाग्यो, स्कुल विभागमा ईश्वर पोखरेल सर्वसम्मत



काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ३३ वटै विभाग टुंगो लगाएको छ । विवादीत स्कुल विभागमा ईश्वर पोखरेल प्रमुख रहने निर्णय भएको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए ।

नेकपाले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतम,विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचारमा नारायणकाजी श्रेष्ठ र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ ।

त्यसैगरी प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।

यो पनि पढ्नुहोस्

नेकपाको उपाध्यक्षमा वामदेव गौतम, प्रचार विभागमा नारायणकाजी श्रेष्ठ 'प्रकाश'

प्रचण्डलाई ओलीको प्रस्ताव: पार्टी अध्यक्ष अब तपाईं मात्र !




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV