दिलनिशानीको नाममा आत्महत्या गर्ने ईशा गुरुङको धम्की !



काठमाडौं । लेखक तथा पत्रकार दिलनिशानी मगर बिरुद्ध एक महिलाले आत्महत्या गर्ने धम्की दिएकी छन् । बेलायतमा बसोबास गर्ने ईशा गुरुङले आफू बिरुद्ध आत्महत्या गर्ने धम्की दिएको मगरले बताए ।


पोखराकी गुरुङ अहिले बेलायतमा बस्छिन् । उनले रवि लामिछाने प्रकरणको विषयमा टिप्पणी गर्दै दिलनिशानी बिरुद्ध आत्महत्या गर्ने धम्की दिएकी हुन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV