रवि लामिछानेसहित तीन जनाको बयान सकियो « Nagarik Khabar

रवि लामिछानेसहित तीन जनाको बयान सकियो



भरतपुर । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनैजनाको बयान लिने क्रम सकिएको छ।

चितवन जिल्ला सरकारी वकिलको उपस्थितिमा पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की उर्फ रुकुको बयान सकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आवश्यक थप अनुसन्धान गर्नुपर्ने भएकाले भोलि मंगलबार म्याथ थपका लागि प्रहरीले तीनैजनालाई जिल्ला अदालत चितवन लैजाने तयारी गरेको छ ।

पाँच दिनको म्याद आज राती १२ बजे सकिदैछ । पोष्टमार्टम रिपोर्ट आज (सोमबार) पुगेकाले अदालतले थप अनुसन्धानका लागि म्याद थप्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्ष घिमिरेको राजीनामा

रवि लामिछाने समर्थकको प्रदर्शनप्रति नेकपाको आपत्ति

पत्रकार शालिकराम आत्महत्या प्रकरण : खुल्यो रडको रहस्य

रवि लामिछाने विरुद्ध पीडित परिवारको किटानी जाहेरी

रवि लामिछानेका समर्थकद्वारा चितवनमा प्रदर्शन

रवि लामिछानेसहित तीनै जनाको भरतपुरमा स्वास्थ्य जाँच

 चितवनका प्रहरी प्रमुख भन्छन्, ‘रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्छौं’

रवि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लैजाने तयारी

पत्रकार पुडासैनी आत्महत्या प्रकरण: सम्पादन नगरिएको भिडियोमा के छ ? (भिडियोसहित)

रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान हुन्छ: प्रहरी  

पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछानेले भने, ‘थप जानकारी केही समयमा’ 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: