राष्ट्रिय वाणिज्य बैक र किस्ट टिचिङ अस्पतालबीच सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किस्ट टिचिङ अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले अस्पतालका सेवा सुविधामा १५ प्रतिशत र अस्पतालका फारमेसीमा ७ प्रतिशत सम्म छुट पाउने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका कार्यकारी अध्यक्ष आशिस थापाले सो सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले २३६ शाखा, २०५ एटिएम, ९३ शाखा रहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV