'काले दाई'को ट्रेलर हेर्नुभयो ? (भिडियो)



काठमाडौं । नेपाली फिल्म ‘काले दाई’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्म यहि असोज १७ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

फिल्ममा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय छ ।

फिल्मको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । फिल्ममा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV