रान्झणा २ मा सारा र धनुषको रोमान्स (फोटोफिचर)


SHARES

एजेन्सी । पछिल्लो समय बलिउड बजारमा अभिनेत्री सारा अली खान साउथ सुपरस्टार धनुषसँग फिल्म खेल्ने खबर ब्यापक बनेको थियो । 
 
खबरअनुसार उक्त फिल्म आनन्द एल रायले निर्देशन गर्नेछन् । र फिल्ममा बलिउड स्टार रितिक रोशनको पनि मुख्य भूमिका रहनेछ ।
 
खबर अनुसार साउथ सुपरस्टार धनुष निर्देशक आनन्द एल रायसँग रान्झणा २ को लागि तयारी गर्दैछन् । अब नयाँ खबर सार्वजनिक भएको छ । 
 
पछिल्लो जानकारी अनुसार सारा अली खान र धनुषको जोडी फिल्म रान्झणा २ मा देखिने पक्का भएको छ । फिल्म निर्माण टोली यस फिल्मको पोस्टरमा व्यस्त रहेको बताइएको छ ।
 
फिल्मको शुटिङ डिसेम्बर वा जनवरीबाट सुरु हुने बताइएको छ । निर्देशक आनन्द यस फिल्मलाई लिएर निकै उत्साहित छन् । यस अघिको हिट फिल्म रान्झणाले बलिउड बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । 
 
पहिलोपटक सारा र धनुष फिल्मको पर्दामा रोमान्स गरेको दर्शकले देख्न पाउने भएका छन् । रान्झणा २ को लागि रितिक रोशन भने फाइनल भएका छन् कि छैनन् यो कुराको भने पुष्टि भइसकेको छैन । 
 
करण जोहर पनि सारा र रितिकलाई लिएर फिल्म बनाउन चाहिरहेका थिए । तर, उनको चाहना तत्कालको लागि टरेको बताइएको छ । 
 
सारा अहिले आफ्नो नयाँ फिल्मको शुटिङमा व्यस्त छिन् । सारा छिट्टै कार्तिक आर्यनको साथमा लभ आजकल २ र वरुण धवनको साथमा कुल्ली नम्बर १ मो देखिनेछिन् । 
 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Don’t be eye candy, be soul food 🧿🍭🔮

A post shared by Sara Ali Khan (@saraalikhan95) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

I know I am but summer to your heart, and not the full four seasons of the year🌻💐🌷🌺🌸🌞 @bazaarindia

A post shared by Sara Ali Khan (@saraalikhan95) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

🕷🕸☠️

A post shared by Sara Ali Khan (@saraalikhan95) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

And the fairytale feels continue 👀👀🤩🧚‍♀️

A post shared by Sara Ali Khan (@saraalikhan95) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

If you want to shine like the sun, burn like the sun ☀️🌞💥

A post shared by Sara Ali Khan (@saraalikhan95) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Cinderella moment 🌈💫👀 #bigday #kedarnathteaser #finally #gratitude

A post shared by Sara Ali Khan (@saraalikhan95) on


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV