विप्लवका छोरा चितवनबाट पक्राउ



चितवन । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा पक्राउ परेका छन् ।

विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीले चितवन मेडिकल कलेजबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

विभिन्न माग राखेर चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीको आन्दोलनको नेतृत्व प्रकाशले गरेका थिए ।

प्रकाशसँगै अन्य केही विद्यार्थीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV