अनौठो समुद्री जीवको भिडियो भयाे भाइरल (भिडियोसहित)



एजेन्सी । आलास्काको समुद्री इलाकामा एक विचित्रको समुद्री जीव भेटिएको छ । उक्त जीवको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

एंगलर साराह वेसेर अल्फोर्ड नाम गरेकी महिलाले केही हप्ता पहिले यो भिडियो आफ्नो फेसबुकमा सेयर गरेकी थिइन् ।

जम्मा २५ सेकेन्डको उक्त भिडियो हालसम्म १५ लाखभन्दा बढीले हेरिसकेका छन् । त्यस्तै २४ हजारभन्दा बढीले सेयर गरेका छन् ।

भिडियोमा उक्त जीव अनौठो प्रकृतिको देखिन्छ । साथै कसैले समाउँदा पनि उक्त जीव चलमलाईरहेको देखिन्छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV