ड्रिम गर्लको नयाँ गीत सार्वजनिक (भिडियो)



एजेन्सी । बलिउड स्टार आयुष्मान खुराना अभिनित फिल्म ड्रिम गलको नयाँ गीत रिलिज भएको छ ।

फिल्मको गट गट बोलमा रहेको गीत बुधबार सार्वजनिक भएको हो ।

फिल्ममा आयुष्मानको अपोजिटमा सुन्दरी नुसरत भारुचा रहेकी छिन् ।

फिल्म यही सेप्टेम्बर १३ तारिखमा रिलिज हुँदैछ । अहिले फिल्म युनिट प्रमोशनमा व्यस्त छन् ।

सार्वजनिक गरिएको नयाँ गीत पार्टी गीत हो । गीतको भिडियोमा आयुष्मान र नुसरतले ठूम्का लगाएकी छिन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV