बसको ठक्करबाट एकको मृत्यु


SHARES

तनहुँ । तनहुँमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ पेट्रोल पम्प नजिकै दुर्घटना भएको हो ।

लु १ ख ८००२ नम्बरको बसले बा ९९प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गोरखाको शहिद लखन गाउँपालिका वडा नं २ बस्ने २८ वर्षीय यामबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV