सेक्स र्‍याकेट चलाउने दुई नायिका पक्राउ


SHARES

एजेन्सी । भारतीय चर्चित टिभी शो बिग बोसकी प्रतियोगी अरहान खानकी पूर्वप्रेमिका अमृता धनोआ एक पटक हेडलाइनमा छाएकी छिन् ।

मुम्बई प्रहरीले अमृतालाई फाइभ स्टार होटलबाट पक्राउ गरेको छ । नायिका ऋचा सिंहलाई पनि मुम्बइ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नक्कली ग्राहक बनेर सेक्स र्‍याकेट चलाउनेसँग सम्पर्क गरेको थियो । प्रहरीले पक्राउ परेका दुवै जना यौनधन्दामा संलग्न भएको बताएको छ ।

प्रहरीले यौन धन्दाका लागि आउनेहरूले सोही इलाकामा राखेर अमृता र ऋचासँग समन्वय गरिरहेको जानकारी दिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV