जब पतिसँग बौद्ध मन्दिर पुगिन् सन्नी लियोनी (फोटोफिचर)


SHARES

एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोनीलाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यान धेरै छन् ।

सामाजिक सञ्जालमा सन्नी सक्रिय रहने गर्छिन् । उनका फोटो भिडियो निकै भाइरल समेत हुने गरेका छन् ।

यसैबीच सन्नीले पछिल्लो समय शेयर गरेका तस्विरहरु अहिले निकै भाइरल भएको छ ।

सन्नी अहिले छुट्टीमा छिन् । उनी परिवारको साथ रमाइलो गरिरहेकी छिन् । सामाजिक सञ्जालमा सन्नीले पति डेनियल वेबरसँग रमाइलो गरिरहेको तस्विर शेयर गरेकी छिन् ।

यो जोडी अहिले थाइल्याण्डको भ्रमणमा छ । उनले त्यहाँका बौद्ध मन्दिरहरुमा खिचेको फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Another amazing day in Thailand. “Seek for the future “ with @sunnyleone

A post shared by Daniel "Dirrty" Weber (@dirrty99) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

When in Thailand, make new friends:) #thailand

A post shared by Daniel "Dirrty" Weber (@dirrty99) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Thailand!!! Visiting some amazing Buddhist temples for prayers !!! #thailand @sunnyleone

A post shared by Daniel "Dirrty" Weber (@dirrty99) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Starting my new year with a few relaxing days in Dubai!! Love the pretty pink #Kissmepink shade by @starstruckbysl on my Lips 😍💄 #sunnyleone

A post shared by Sunny Leone (@sunnyleone) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Hmmmm....good night beautiful people!

A post shared by Sunny Leone (@sunnyleone) on


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २१ गते, आईतवार

menu LIVE TV