ब्रह्माण्ड सुन्दरीलाई नेपाल भ्रमणको निम्तो


SHARES

काठमाडौं । बलिउड अभिनेत्री तथा ब्रह्माण्ड सुन्दरी लारा दत्तलाई नेपाल भ्रमणको निम्तो दिइएको छ ।

सूचना प्रविधि केन्द्र सिलिकन भ्यालीका लागि नेपालका प्रतिनिधि प्रकाश थापाले लारालाई भेटेर नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

उनलाई नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि नेपाल भ्रमणको निम्तो दिइएको हो ।

नेपाल भ्रमणको निम्तो ग्रहण गर्दै लाराले आफू उपयुक्त समयमा नेपाल भ्रमणमा आउने बताएकी थिइन् ।

सो अवसरमा थापाले लारालाई ‘भिजिट नेपाल–२०२०’को स्टिकरसमेत प्रदान गरेका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २१ गते, आईतवार

menu LIVE TV