पाकिस्तानमा संकटकाल घोषणा, २५ जनाको मृत्यु


SHARES

एजेन्सी । पाकिस्तानमा हिमपात र भीषण वर्षाले २५ जनाको मृत्यु भएको छ ।

साबैभन्दा ठूलो राज्य बलुचिस्तानमा अत्याधिक हिमपात हुँदा १४ जनाको मृत्यु भएको छ ।

खराब मौसमका कारण सडक र हवाइमार्ग पनि प्रभावित भएका छन् ।

बलुचिस्तानमा कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको अधिकारीहरले जनाएका छन् ।

क्वेटांमा निरन्तरको हिमपातले कच्ची घर भत्किएका छन् ।

अीपतालमा दर्जनौं घाइने भर्ना भएका छन् ।

पाकिस्तानमा २० बर्षयताकै भीषण हिमपात भएको हो । बलुचिस्तानका सात जिल्लामा भीषण वर्षा र हिमपात भएपछि संकटकाल घोषणा गरिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २१ गते, आईतवार

menu LIVE TV