रहेनन् चर्चित गायक निशान भट्टराई


SHARES

काठमाडौं । चर्चित गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

सोमबार राति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो ।

दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए ।

प्रहरीका अनुसार उनी आफैंले चलाएको कार तीनकुनेको सडकछेउमा रहको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २१ गते, बुधबार

menu LIVE TV