माघे संक्रान्तिमा प्रदेश १ मा बिदा


SHARES

विराटनगर । प्रदेश नम्बर १ ले माघे संक्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २१ गते, आईतवार

menu LIVE TV