सुशान्तको बर्थडे, रियाको रियालिटी (तस्विरसहित)


SHARES

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आज (मंगलबार) आफ्नो ३४ औं बर्थडे सेलिब्रेट गरिहरेका छन् ।

उनको जन्मदिनमा बलिउडका कैयौं सेलिब्रेटीले बधाइ दिएका छन् । साथै सामाजिक सञ्जालमा उनका फ्यानहरुले समेत बधाइ दिने क्रम जारी छ ।

बधाइको बीचमा एउटा विश सन्देशले निकै चर्चा पाएको छ । जलेवी एक्ट्रेस रिया चक्रवर्तीले विशेष विश गरेकी छिन् ।

रियाले सुशान्तसम्गको तस्विर शेयर गर्दै बर्थडे विश गरेकी छिन् । 

रियाले आफ्नो इन्स्टाग्राम स्टोरीमा पनि बर्थडे लञ्च क्याप्सनसँगै तस्विर शेयर गरेकी थिइन् । जसबाट रिया सुशान्तको साथमा रहेको पक्का भयो ।

पछिल्लो समय रिया सुशान्तबीच प्रेमसम्बन्ध रहेको हल्ला चलिरहेको थियो । त्यो हल्ला सत्य सावित भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Practising the art of stillness ! The only time we really pause these days is to pose , so pose more and pause more ! #rheality @khyatibusa @rishabskhanna @gauravs365 @lmanedesigns

A post shared by Rhea Chakraborty (@rhea_chakraborty) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

☄️☄️ ⚡️ Outfit : @deme_love_ Earrings: @one_nought_one_one Photography: @dinesh_ahuja Style by : @sanamratansi ( asstd by @nikhitaniranjan )

A post shared by Rhea Chakraborty (@rhea_chakraborty) on

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Say wha ?? #rheality @gauravsawn @khyatibusa @makeupbyriddhima @getstyledbynik @labeld

A post shared by Rhea Chakraborty (@rhea_chakraborty) on


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV