राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशबाट नेकपाकी भगवती न्यौपाने विजयी




काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तरगत गण्डकी प्रदेशबाट नेकपाकी भगवती न्यौपाने विजयी भएकी छन् । नेपाली कांग्रेसकी बिमला गौचनलाई पराजित गर्दै न्यौपाने राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

न्यौपानेले ३ हजार ३ सय ६६ मत प्राप्त गरिन् भने गौचनले २ हजार ३ सय ४० मत पाइन् । अन्य उम्मेदवारको मतगणना जारी छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश गण्डकी प्रदेशबाट राष्ट्रियसभा उम्मेदवार बनेका छन् ।

राष्ट्रियसभा निर्वाचन : नारायणकाजी श्रेष्ठ १२१८ मतान्तरले विजयी

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV