राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट नेकपाकी इन्दिरा गौतम विजयी


SHARES

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तरगत प्रदेश १ बाट नेकपाकी इन्दिरा गौतम विजयी भएकी छन् ।

महिलातर्फको सदस्यमा नेपाली कांग्रेसकी मीना पुलामी मगर र समाजवादी पार्टीकी कमला वडहीलाई पराजित गर्दै गौतम विजयी भएकी हुन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV