अश्लील हरकत गरिरहेको थियो यो जोडीले : भाइरल भयो भिडियो



एजेन्सी । सुनसान क्षेत्रमा एक केटा र एक केटी अश्लील हरकतमा उत्रिएका थिए । त्यहीँ समयमा गाउँका केही केटाहरु अश्लील क्रियाकलापमा भैरहेको ठाउँमा पुगेर दुवैजनालाई पक्रे । यो जोडीले अश्लील हरकत गरेको भिडियो पनि केटाहरुको समूहले बनाइसकेको थियो ।

नेपाल सीमावर्ती भारतको बिहारको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल भिडियो गया जिल्लाको हो । भिडियो हेर्दा उनीहरुले पहिल्यैदेखि सहमतिमा अश्लील क्रियाकलाप गर्दै आएका थिए ।

भारतीय सुरक्षाकर्मीले अश्लील क्रियाकलाप गर्ने जोडीलाई केही समय नियन्त्रणमा लिएर छाडेको छ । अश्लील भिडियोकै कारण उनीहरुले एकआपसमा विवाह गर्ने तयारी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV